राजन घिमिरे नेपाल टेलिभिजनबाट प्रसारित एक कार्यक्रम ‘दोहोरी च्याम्पियन’ मा सहभागी हुन पुगेकी कल्पना दाहाललाई निर्णायकहरूले चिनेनन् अरे.. ! निर्णायकले नचिन्दा कल्पनाको अपमान भयो अरे.. !! … !!! को हुन् कल्पना ? र, किन अनि केका लागि सबैले उनलाई चिन्नैपर्ने ? सवाल पैदा भएको छ । नेपाली गीत–संगीतमा यिनको योगदान, त्याग अनि निरन्तरता कति छ…