प्रवासबाटै नेपाली गीत-संगीतमा बाबा एजुकेशनको यस्तो योगदान

राजन घिमिरे शिक्षा क्षेत्रमा बाबा एजुकेसन कन्सल्टटेन्सीको सक्रियता र योगदान त बुझ्नेहरुले बुझेकै छन्, विद्यार्थीहरुको विश्वास, भरोसा र साथ पनि बाबाले पाइरहेकै छ । पछिल्लो समय शिक्षा क्षेत्रमा मात्र होइन, नेपाली गीतसंगीत विधामा पनि आफ्नो सहभागिता र उठबस गतिलै बनाइरहेको छ । राम्रा र उत्कृष्ट गीत संगीतहरूमा आवद्धता जनाएर यो संस्थाले युवा पुस्तामा नेपाली गीत…