राजन घिमिरे शुक्रबार खानेपानी मन्त्रीको रूपमा जब मणि थापा नियुक्त गरिए, उनको मोबाइलमा बधाईका ओइरो लाग्यो, जसमध्ये अन्य क्षेत्रका व्यक्ति-व्यक्तित्वको तुलनामा कला जगतसँग जोडिएका पात्रहरूबाट प्राप्त बधाईको खात अग्लो थियो । कलाकर्मीका तर्फबाट सबैभन्दा पहिला कल गरेका थिए अभिनेता तथा निर्देशक नवल खड्काले । मणि थापालाई पछिल्लो चरणमा राजनीतिज्ञको रूपमा मात्र चिन्नेहरूले उनको साङ्गीतिक पाटोबारे…