राजन घिमिरे दीपक सिलवालको शब्द तथा संगीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ रिलिज भएको छ । बुधवार इन्टरनेटमा रिलिज भएको यस गीतमा नायक पल शाह, नायिका वर्षा राउत र अभिनेता शिशिर भण्डारीले अभिनय गरेका छन् । गम्भीर बिष्टले निर्देशन गरेको यस भिडियोमा एक्शनसहितको रोमान्टिक, डान्सिङ प्रेमकथा…