विकासले गरे प्रवासबाटै फत्तेमानलाई उच्च सम्मान

■ राजन घिमिरे गीत–संगीतमा निरन्तरता दिन या आफ्ना अग्रज स्रष्टाको उच्च सम्मानका लागि समर्पण हुन स्देशमा नै रहनुपर्छ भन्ने छैन । सर्जक जो जहाँ भए पनि आफूले श्रद्धा र माया गरेको क्षेत्रमा लाग्न अनि आफ्ना अग्रजलाई सम्झिनुका साथै ती अग्रज स्रष्टका कालजयी सृजनालाई प्रस्तुत गर्न सक्छ भन्ने गतिलो र सम्मानजनक उदाहरण हुन् गायक विकाश उप्रेती…