■ आरके श्रीवास्तव, ओमान नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ ओमानमा भव्य प्रदर्शन भएको छ । राजधानी मस्कट कुरूमस्थित लुनार सिनेमा हलमा शुक्रबार (१८ अक्टोबर २०१९) दिउँसो ३ बजे एक विशेष कार्यक्रम आयोजन गरी चलचित्र स्क्रिनिङ गरिएको थियो । ओमान सरकारबाट स्वीकृति लिएर पहिलोपटक नेपाली चलचित्र प्रदर्शन गरिएको हो । ओमान सरकार मिनिस्ट्री अफ फोरेन…