– तिलक पौडेल पृथ्वीको उत्पत्तिपछि जीवको सृष्टि भयो । जीवको अस्तित्व कायम राख्न आहाराको खोजी भयो । उपयुक्त आहाराको उपयोग गर्दै एककोशीय जीवबाट आरम्भित जीवन अष्ट्र्यालोपिथेकस, रामापिथेकस, क्रोम्याग्नन हुँदै होमोस्यापिन्स अन्तरगत हामी मानव लगायतको जीवनास्तित्व हाल यस धरामा कायम रहेको छ । आहाराको आधारमा वर्गीकरण गर्दा खास गरी मांसाहारी र शाकाहारी गरी दुई वर्गमा जीवहरुको…