दर्जनौँ क्लिनिक गैरकानुनी रुपले सञ्चालनमा (नालिबेलीसहित)

पछिल्लो समय स्वाथ्य क्षेत्र अस्तव्यस्त बनिरहेको गुनासोहरु आइरहेको बेला राजधानीमा संचालित दर्जनौं क्लिनिकहरु गैर कानुनी रुपमा संचालनमा आएको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केही दिन देखि गरिरहेको बजार अनुगमनमा दर्जनौं क्लिनिकहरु गैरकानुनी रुपमा संचालनमा आएको भेटिएको हो । विभागले गरिरहेको अनुगमनको नतिजा हेर्दा बजारमा बेथितीले सिमा नाघेको प्रष्ट हुन्छ ।…