दिनमा तीन पटक कफी पिउनाले आयु लामो

आफ्नो आयु लम्ब्याउने चाहना कसलाई नहोला ? त्यसमाथि सजिलो विधि अपनाएर आयु लामो पर्न सकिन्छ भने त सुनमा सुगन्ध नै भइहाल्यो । अनुसन्धानकर्ताहरूले यस्तै एउटा सजिलो उपाय पत्ता लगाइदिएका छन् । अनुसन्धानबाट पत्ता लागेअनुसार दिनमा तीन पटक कफी पिउनाले आयु लामो हुन सक्छ । यो अनुसन्धान युरोपका ३५ वर्षभन्दा माथिका करिव पाँच लाख मानिसमाथि गरिएको…