(सम्पादकलाई पत्र) पर्दापछाडि रहेका केही व्यक्तिहरूले यस संस्थाको काममा दखल दिँदै आएको, झुटा इमेलहरूबाट गलत समाचार बनाइ यस संस्था र संस्थामा आबद्ध कर्मचारीहरूलाई पूर्वग्राही ढङ्गले सामाजिक सञ्जालमा दुष्प्रचार गरिँदै आएको जानकारी गराउदँछौँ । सम्पादकज्यू, गत साउन २५ गते यस घटना र विचार साप्ताहिक पत्रिकामा प्रकाशित ‘युवाहरू खुलेआम ठगिँदा के हेर्छ वैदेशिक रोजगार विभाग ?’ शीर्षकको…