भारतले नेपालबाट सिक्नुपर्ने एउटा कुरा-देवप्रकाश त्रिपाठी

आफू हिँडेको बाटो ठीक, आफूले सोचेको कुरा राम्रो, आफूले ताकेको गन्तव्य उचित, आफूले रोजेको जिन्दगी सुखद, आफूले बोकेको सिद्धान्त सही, आफूले चिनेको मान्छे जाती, आफूले गरेको काम सुन्दर, आफूले भोगेको दु:ख ठूलो, आफूले गरेको सेवा महान्, आफूलाई लागेको चोट गहिरो, सामान्य मानिसको मनोविज्ञान यही हो र जीवनमा सङ्ग्रह गर्ने अनुभूति पनि यस्तै नै हो ।…