‘वैशाख १८’ को त्रास -श्रीधर शर्मा

आखिर माओवादीले आफ्नो सक्कली रूप नै लियो । 'बन्दुकको नालबाट मात्रै सत्तामा पुग्न सकिन्छ' भन्ने सिद्धान्त मान्ने ऊ विधिलाई बेवास्ता गर्दै त्यसै बाटोबाट सत्तामा पुग्न प्रयत्नरत छ । (more…)