बाह्रौँ बेजिङ साङ्घाई फोरममा सहभागी हुन प्रधानसेनापति सिग्देललाई सरकारको स्वीकृति

मन्त्रिपरिषद् बैठकले अरु के-के गऱ्यो महत्वपूर्ण निर्णय ? सरकारले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश उमेश कोइरालालाई तोक्ने…