आइपी सुवेदीको गजल ‘कालो रात मलाई’ सार्वजनिक 

कोपनहेगन, डेनमार्क  नेपाली साहित्वमा रुचि राख्ने युवा इन्द्रप्रसाद (आइपी) सुवेदीद्वारा रचना गरिएको गजल 'कालो रात मलाई' सार्वजनिक गरिएको छ । ओएसआर डिजीटल यु  ट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गजलमा नेपाली गायन क्षेत्रका युवा नक्षत्रहरु रविओड र करण परियारले स्वर दिएका छन् ।  दुवै युवा गायकहरु नेपाल आइडलमार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । उक्त गजलमा बाबुल गिरीको…