■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ १७ गते शुक्रबार तद्अनुसार सन् २०२२ जुलाइ १ तारिख आषाढ शुक्ल पक्षको द्वितीया तिथि तिष्य नक्षत्र व्याघ्यात् योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौंमा सूर्योदय बिहान ५ः१३ बजे भयो र…