आजको पञ्चाङ्ग एवम् राशिफल (२१ जेठ २०७९ शनिबार, ४ जुन २०२२)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ २१ गते शनिबार तद्अनुसार सन् २०२२ जुन ४ तारिख ज्येष्ठ शुक्लपक्ष पञ्चमी तिथि तिष्य नक्षत्र ध्रुव योग बब करण आनन्दादिमा मित्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः१० बजेमा भयो र सूर्यास्त…