आजको पञ्चाङ्ग एवम् राशिफल (११ साउन २०७९ बुधबार, २७ जुलाई २०२२)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ श्रावण ११ गते बुधबार तद्अनुसार सन् २०२२ जुलाइ २७ तारिख श्रावण कृष्ण पक्षको चतुर्दशी तिथि पुनर्वसु नक्षत्र हर्षण योग भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशीमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः२५ मा…