■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आषाढ ३० गते बिहीबार तद्अनुसार सन् २०२२ जुलाइ १४ तारिख श्रावण कृष्ण पक्षको प्रतिपदा तिथि उत्तराषाढ़ा नक्षत्र वैधृति योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा धनु राशिमा ५ः५३ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा…