■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक सम्वत्सर वसन्त ऋतु वि.सं. २०७९ वैशाख १३ गते तद्अनुसार सन् २०२२ अप्रिल २६ तारिख मंगलबार वैशाख कृष्णपक्षको एकादशी तिथि शतभिषा नक्षत्र ब्रम्हा योग बब करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः३१ मा भयो…