अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र २९ गते मंगलबार तद्अनुसार सन् २०२२ अप्रिल १२ तारिख चैत्र शुक्लपक्ष एकादशी तिथि अश्लेषा नक्षत्र ६ः२६ पर मघा नक्षत्र शूल योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा ६ः२६ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहला ।…