आजको पञ्चाङ्ग एवम् राशिफल (१५ चैत २०७८ मंगलबार, २९ मार्च २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वसन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ चैत्र १५ गते मंगलबार तद्अनुसार सन् २०२२ मार्च २९ तारिख चैत्र कृष्ण पक्षको द्वादशी तिथि धनिष्ठा नक्षत्र साध्य योग गरकरण आनन्दादिमा उत्पात योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडांैमा सूर्योदय बिहान ६ः०० मा भयो र…