आजको पञ्चाङ्ग एवम् राशिफल (२५ वैशाख २०७९ आइतबार, ८ मे २०२२)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु नलनामक संवत्सर वि.सं. २०७९ बैशाख २६ गते तद् अनुसार सन् २०२२ मे ९ तारिख सोमबार वैशाख शुक्लपक्षको अष्टमी तिथि अश्लेषा नक्षत्र वृद्धि योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा कर्कट राशिमा १३ः५० बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ ।…