■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष १७ गते तद्अनुसार सन् २०२१ दिसम्बर ३ तारिख शुक्रबार मार्गशीर्ष कृष्णपक्ष चतुर्दशी तिथि विशाखा नक्षत्र अतिगण्ड योग चतुष्पाद करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा तुला राशिमा ७ः५६ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ ।…