आजको पञ्चाङ्ग एवम् राशिफल (२९ फागुन २०७६ बिहीबार, १२ मार्च २०२०)

■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : श्रीशाके १९४१ नेपाल सं. ११४० वि.सं. २०७६ फाल्गुण २९ गते बिहीबार तद्अनुसार सन् २०२० मार्च १२ तारिख चैत्र कृष्णपक्ष तृतीया तिथि चित्रा नक्षत्र वृद्धि योग ८ः०४ पर ध्रुव योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा कन्या राशिमा ९ः५३ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ…