आजको पञ्चाङ्ग एवम् राशिफल (१३ पुस २०७८ मंगलबार, २८ डिसेम्बर २०२१)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष १३ गते तद्अनुसार सन् २०२१ दिसम्बर २८ तारिख मंगलबार पौष कृष्णपक्ष नवमी तिथि चित्रा नक्षत्र अतिगण्ड योग वणि करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा कन्या राशिमा १२ः४९ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ ।…