साताको राशिफल (१४-२० वैशाख २०७६, २७ अप्रिल-३ मे, २०१९)

अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंस ज्योतिषाचार्य साताको चाडपर्व शनिबार– गोरखकाली पूजा । मंगलबार– वरूथिनी एकादशीव्रतम् । बुधबार– अन्तर्राष्ट्रिय श्रमिक दिवस । विहीबार– प्रदोषव्रतम् । शुक्रबार– मातातिचस्ह्रेपूजा, अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस ।   साताको राशिफल मेष राशि – साताको प्रथम र दोस्रो दिन आँट उत्साहवर्द्धक र उन्नतिकारक रहलान् । रोकिएको धन उठ्ला र नयाँ आयस्रोत…