आजको पञ्चाङ्ग एवम् राशिफल (३० आषाढ २०८१ आइतबार, १४ जुलाई २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ ३० गते तद्अनुसार सन् २०२४ जुलाई १४ तारिख आइतबार आषाढ शुक्ल पक्षको अष्टमी तिथि चित्रा नक्षत्र शिव योग बालब करण आनन्दादिमा पद्म योग चन्द्रमा कन्या राशिमा ७ः०२ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ ।…