आजको पञ्चाङ्ग एवम् राशिफल (२५ चैत २०८० आइतबार, ७ अप्रिल २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २५ गते तद्अनुसार सन् २०२४ अप्रिल ७ तारिख आइतबार चैत्र कृष्ण पक्षको चतुर्दशी तिथि पूर्वाभाद्रपद नक्षत्र ब्रह्मा योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा कुम्भ राशिमा ६ः१७ पर मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…