चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहर, डब्लूएचओ चिन्तित

चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहरको बारेमा आफू ‘धेरै चिन्तित’ भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुखले बताएका छन् । डब्लूएचओले सबैभन्दा जोखिममा रहेकाहरूको खोप दर तीव्र पार्न पनि आग्रह गरेको छ । ‘गम्भीर रोगको बढ्दो रिपोर्टसँगै चीनको विकसित अवस्थाको बारेमा डब्लूएचओ धेरै चिन्तित छ’ डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले साप्ताहिक पत्रकार सम्मेलनमा भनेका छन् । उनले…