दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिष्पर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । आर्थिक अनियमितताको आरोपपछि सन् २०१० मा सिल्भा पद छाड्न बाध्य भएका थिए । भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि, उनको लोकप्रियता खासै खस्किएको थिएन, जुन…