बोकोहरामको विद्युतीय धरापमा १३ सुरक्षाकर्मी मारिए

बोको हरामले राखेको विद्युतीय धरापमा परेर इन्डोनेसियामा १३ सुरक्षाकर्मी मारिएका छन् । मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर, अर्को एक स्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दाबी गरेको छ । बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राति अबेर बोकोहरामका लडाकुहरूले विद्युतीय धराप राखेका थिए ।…