पछिल्लो तथ्याङ्कअनुसार कोभिड–१९ को महामारीमा परेर विश्वमा १ लाख ४० हजार भन्दा धेरैले ज्यान गुमाउन पुगेका छन् भने २१ लाख भन्दा ज्यादा सङ्क्रमित बनेका छन् । अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या ३२ हजारभन्दा बढि छन् भने त्यहाँ ६ लाख ४० हजार कोरोना–सङ्क्रमित रहेका छन् । यति मात्र नभई अमेरिकामा यतिबेला २ करोड १० लाख मानिस…