नितिश र लालुबीच सम्बन्ध बिच्छेद : मोदीको सर्मथनमा फेरि सरकार बनाउने

भारत बिहारका मुख्यमन्त्री नितिशकुमारले राजिनमा दिएका छन् । यो राजिनमासंगै जनता दल युलाइटेडका प्रमुख एवं मुख्यमन्त्री नितिशकुमार र राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादववीच सम्बन्ध बिच्छेद भएको छ । यता ४ वर्षपछि भारतिय जनता पार्टी र नितिशकुमारवीच फेरि गठबन्धन हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नितिशलाई बधाई दिदै आफनो पार्टीको सर्मथनमा फेरी मुख्यमन्त्री बन्न…