अर्थनीति बदल्दै साउदी अरबले पर्यटकका लागि खुल्ला गऱ्यो देश

तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको मुलुक साउदी अरबले पर्यटनलाई समेत देशको आर्थिक श्रोत बनाउने भएको छ । नीति परिवर्तन गर्दै साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि देशमा प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो । तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस…