को हुन् रामनाथ कोविन्द ?

गणतन्त्र भारतको चौधौं राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामनाथ कोविन्द भारतीय इतिहासमा तल्लो जातबाट राष्ट्रपति निर्वाचित हुने दोस्रो भाग्यशाली व्यक्तित्व हुनुहुन्छ । कुनैबेला कानुन व्यवसायमा समेत संलग्न रहनुभएका ७१ वर्षीय रामनाथ सिमान्तकृत दलित समुदायका नागरिक हुनुहन्छ । राष्ट्रपतिको उम्मेदवारका रूपमा सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) तर्फबाट नाम मनोनयन भई गत सोमबार मतदान…