सुडानको डार्फरमा भूस्खलन, हजार भन्दा बढी मानिसको मृत्यु

सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठूलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले ढिलोगरी जानकारी दिएको छ । सुडान लिबरेसन मुभमेन्ट/आर्मी (एसएलएम)ले गत आइतबार मार्रा पहाडको तारासिन गाउँमा भारी वर्षापछि यो प्रकोप आएको बताउँदै ‘प्रारम्भिक जानकारीले सबै गाउँवासीको मृत्यु भएको सङ्केत गर्दछ, केवल…