श्रीलंकाका होटेल र चर्चमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १३७ पुग्यो

श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटेल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ६ वटा शृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा नौजना विदेशी नागरिकसमेत छन् । विस्फोटका कारण अरू सयौँ व्यक्ति घाइते भएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटेलमा गरी…