दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको च्यारिटी डिनर

लण्डन ः दिनांक २७ सेप्टेम्बर २०१५को दिन प्लमस्डिड, लण्डन स्थित एसियन कम्यूनिटि सेन्टर हलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको च्यारिटी डिनर अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ । यस वर्ष धेरै संघसंस्थाहरुले दपूक्षे तमुधिं लण्डनको निमन्त्रणालाई स्वीकारेर सहभागिता जनाएका थिए । प्रत्येक वर्ष सम्पन्न गर्दै आएको च्यारिटी डिनर कार्यक्रमबाट नेपालीहरुका लागि दक्षिणपूर्व लण्डन क्षेत्रमा एउटा सामुदायिक…