चीन जाँदै गर्दा पुटिनले भेटे उत्तर कोरियाली नेता किमलाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको योनहापले जनाएको छ । रुसी राष्ट्रपति पुटिनको निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा सवार भई रुसको भ्लादिभोस्तक पुगेका थिए । भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेशभुषासहित स्वागत गर्दा किम प्रशन्न बनेका समाचार सार्वजनिक भएका थिए ।…