एनअारएनएमा फेरि घले निर्वाचित

काठमाण्डाै । विश्वभरिका विभिन्न २७ मुलुकहरूमा छरिएर रहेका लगभग २७ लाख नेपालीहरूकाे संस्थाकाे रूपमा रहेकाे गैरअावासीय नेपाली संघकाे साताैं महाअधिवेशन काठमाण्डाैंमा गत १४ बाट यही १७ तारिखसम्म भइरहेकाे छ । काठमाण्डाैकाे साेल्टी हाेटलमा भइरहेकाे साे महाअधिवेशन याे साल नयाँ कार्यसमितिकाे लागि निर्वाचन भएकाे थियाे । संस्थाकाे संस्थापक अध्यक्ष उपेन्द्र महताेकाे जस्तै गरी प्रसिद्धी पाएका गत…