नेपाली मेला, बेलायत २०१४

लण्डन – तमुधिं बेलायतले प्रत्येवर्ष आयोजना गरिने नेपाली मेला, यसवर्षको यो पाँचौ श्रृङ््खला, २०१४ यहि आउने २४ अगस्त २०१४, आईतवारको दिनमा पोहोर साल सम्पन्न भएको साबिककै स्थान, केम्पटन पार्क रेसकोर्स, स्टइन्स रोड ईष्ट, सनबरी थेम्स, मिडल सेक्स्, लण्डन, टीडब्ल्यू१६ ५एक्यूलाई बडो भव्यताका साथ सम्पन्न गर्नका लागिल जा.ेडदार तैयारी भैरहेको खबर संस्थाका उपाध्यक्ष तथा नेपाली मेलाका…