रूसले रातारात 'सयौं' ड्रोन र मिसाइलले प्रहार गर्दा राजधानीमा मात्रै कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनले जनाएको छ रूसले नेटोलाई सैन्य गठबन्धनले ओगटेको हवाई क्षेत्रमा कथित आक्रमणको जवाफमा कडा कारबाही नगर्न चेतावनी दिएपछि आक्रमण भएको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले रूसी आक्रमणको विरुद्ध प्रयोग गर्नका लागि अमेरिकी प्याट्रियट एयर डिफेन्स सिस्टम प्राप्त…