अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्दा तीन सयभन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । शनिबार (६ सेप्टेम्बर) सउलस्थित विदेश मन्त्रालयले यसबारे पुष्टि गरेको हो । विदेशमन्त्री चो ह्युनले सउलमा आयोजित आपतकालीन बैठकमा बताएअनुसार कुल ४७५ जना पक्राउ परेका मध्ये ३०० भन्दा बढी…