कंगोमा गएको एक भीषण पहिरोमा परेर लगभग दुई सय जनाले ज्यान गुमाएका छन् । गत बिहीबार कंगोको इतुरी प्रान्तमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या आइतबारसम्ममा दुई सयजति पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कंगोका उप गभर्नरले दिएको जानकारी उद्धृत गर्दै समाचारमा जनाइएअनुसार त्यहाँका तीन वटा गाउँमा बाढी र पहिरो गएको थियो भने ती…