भूकम्पपछि टर्कीमा निर्माण व्यवसायीमाथि अनुसन्धान शुरु

टर्की सरकारले गुणस्तरहीन भवन बनाएका पाँच सय ६४ निर्माण व्यवसायीमाथि अनुसन्धान थालेको छ । गृहमन्त्री सुलेमान सोयलुले उनीहरूमाथि आपराधिक अनुसन्धान थालिएको घोषणा गरेका छन् । गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका…