अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ (आवासीय अनुमति) ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन् । परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण यस नयाँ भिसाको बिक्रीबाट अमेरिकामा रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने ट्रम्पले जनाएका छन् । 'हामी ‘गोल्ड कार्ड’ भिसा बेच्ने तयारी गरिरहेका छौँ ।…