ओमानमा कार्यरत नेपाली इञ्जिनियर, जो गर्छन् यस्ता अनुकरणीय काम

■ आरके श्रीवास्तव, ओमान ओमानमा रहेका नेपालीहरू पेशागत रूपले विविध क्षेत्रमा क्रियाशील छन् । काम कुनै ठूलो र सानो भन्ने त हुँदैन, सबैले आ–आफ्नो रुचि, क्षमता र परिवेशअनुसारको कर्म गर्ने हो । आफूले गरेको कर्मप्रति प्रतिबद्ध र इमानदार रहनुपर्छ, त्यसले नै व्यक्तिलाई सफल या असफल तुल्याउने हो । यो भूमिकासहित यहाँ एक यस्ता युवाको चर्चा…