देवीलाल : जापानमा रहेका नेपालीका आशा

राजन घिमिरे जापानमा नेपाली समुदायबीच मात्र नभई विदेशीहरू माझ पनि देवीलाल भण्डारीको उठबस र पहिचान गजवकै छ । यो स्थानमा आइपुग्न उनले कम पापड पेलेका छैनन् । प्रवासी जीवनका थुप्रै उकाली–ओरालीहरूको अनुभव सँगालेका छन् उनले । कुसल समाजसेवी र सामाजिक अभियन्ता देवीलालको नजरले सामाजिक कार्य वा कसैलाई सहयोग गर्दा नेपाली वा विदेशी भनेर छुट्याएन् ।…