बाग्लुङको विकट गाउँ सल्यान गाविस, हालको बरेङ गाउँपालिका– ४ मा किसान परिवारमा मेरो जन्म भएको हो । बुबा पूर्णबहादुर केसी र माता देउरूपा केसीका हामी दशजना सन्तानमा १० जना सन्तानमा पाँच छोरा र पाँच छोरी थियौँ । जसमा एक छोराको २ वर्षको उमेरमै निधन भएको थियो । हामी चार दाजुभाइ नै पढ्नमा स्कुल तहमा प्रथम…