० शान्तिजी तपाईं नेपाली काङ्ग्रेसको पुरानो नेतृ हुनुहुन्थ्यो । अहिले काङ्ग्रेससँग कस्तो सम्बन्ध छ ? – कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा बधाई दिन गएका त उहाँले तिमी को ? किन आएकी ? चन्दा माग्न ? जेल बसेको प्रमाण ल्याए १–२ हजार दिइन्छ’ भनेजस्ता तुच्छ शब्द प्रयोग गरेकाले चित्त दुख्यो । र, मैले काङ्ग्रेसलाई थुकिदिएँ । ०…